Buy Your Card
Get in touch
एउटा नम्बरमा एउटा कार्ड लिंक भएमा मात्रै कार्ड मान्य हुनेछ। एउटा नम्बरको लागि अनेक कार्ड इस्यु गरिने छैन।.
वार्षिक मेंटेनेंस शुल्क/ स्वदेशी समृद्धि कार्ड रिन्यूवल शुल्क - रू २५ (कर सहित)
रू५ लाख/ ३ लाख *

सहयोग राशी - दुर्घटना सहयोग

तपाईं वफादारी जत्तिकै तपाइँपनि हाम्रो लागि महत्वपूर्ण हुनुहुन्छ। कार्ड होल्डरको दुर्भाग्यपूर्ण मृत्यु भएमा , हामी रू ५ लाख* सम्म आर्थिक सहयोगको रूपमा प्रदान गर्छौं

७%*

खरीदमा क्यास ब्यक

एउटा कार्ड अनेक फाइदाहरु

१०० %

प्रोफिटबाट च्यारिटी

हाम्रो मुनाफा समाजको फाइदाको लागी हो। हामी एक राम्रो समाज निर्माण गर्न नाफा को १००% फिर्ता दिन्छौं!

कार्डको विवरण

सदस्यहरुको सहयोगको लागि विशेष अभियान

  • पतंजलिले कार्डबाहकलाई सहयोग (साहयता) दिनको लागि विशेष योजना सुरु गरेको छ। यसमा स्वदेशी समृिद्ध कार्डका सदस्य वा सदस्यबाट उल्लेखित व्यक्ति/ नोमिनि को दुर्घटनामा मृत्यु भएमा रू ५,॰॰,॰॰॰ वा स्थाई रुपमा अंग-भंग भएमा रू २५०००० सम्म आर्थिक सहायताको रुपमा प्रदान गरिनेछ। यसमा नियम र शर्तहरु लागू हुनेछन् ।
  • यो आर्थिक सहायता तब मान्य हनेछ, यदि उक्त सदस्य कार्डबाहकले, कार्डको माध्यमबाट दुर्घटनाको मिति भन्दा १८॰ दिन अगाडी सम्ममा न्युनतम रू ६॰॰॰ सम्म ५ लाखको सहयोगको लागि या रू ३००० हजार ३ लाख सहयोगको लागि खरिद कार्डको माध्यम गरेकोहोस्।
  • यो योजना अन्तर्गत कार्डबाहक सैनिक/अर्धसैनिक/प्रहरी पनि आउनेछन् जसको मृत्यु/स्थाई रुपमा अपांगता आतंकबादि घटना जस्ता गतिविधिमा भएको होस्। यसलाई आकस्मिक दुर्घटनाको परिभाषामा सामेल गरिनेछ।